समाचार

स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत भएको छ: मन्त्री अर्याल

padma aryal

१५ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत गरेको बताएका छन् ।

मन्त्री अर्यालले गल्याङ नगरपालिका –१ मालुङ्गामा आज अस्पताल शिलान्यास गर्दै भौतिक संरचनासंँगै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरणसमेत व्यवस्थापन हुने र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच पुग्ने बताए ।

मन्त्री अर्यालले आजै वालिङ र भीरकोटमा समेत अस्पताल शिलान्यास गर्ने कार्यक्रम छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस