समाचार

काठमाडौं उपत्यकामा शुक्रबार थपिए ६०६ जना कोरोना संक्रमित

kathmandu valley

१९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४१ र ललितपुरमा १२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, शुक्रबार नेपालमा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ भने मृत्यु हुनेको संख्या १५६७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *