समाचार

महोत्सवका लागि ३० कविता छनोट

nepal pragya pratisthan

१९ मंसिर, काठमाडौं । नेपाल प्रज्ञा (प्रतिष्ठानले यही मङ्सिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ ।

देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको छ । हरेक वर्ष असार ९ गते हुँदै आएको प्रतियोेगिता कोभिड–१९ का कारण पछि सरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस