अर्थनीति

सुनको मूल्यमा सामान्य गिरावट, कति छ आज ?

gold

२२ मंसिर, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भइरहेको छ । आइतबार सुन २ सयले घटेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *