बैँक / वित्त

आईएमई जनरल इन्स्योरेन्सको सचिबमा उमा जोशी नियुक्त

uma joshi

२२ मंसिर, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा कम्पनीको कानून विभाग प्रमुख उमा जोशी नियुक्त भएकी छिन् । कम्पनीको संचालक समितिको मिति शुक्रबार बसेको ९६ औँ बैठकजो जाेशीलाई नियुक्त गरेकाे हाे ।

कम्पनीको कानून विभाग प्रमुख जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरिएको आईएमईले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *