पर्यटन

सन् २०२० मा कति आए नेपालमा पर्यटक ?

tourist in baglung

२४ मंसिर, काठमाडौं । सन् २०२० को ११ महिनामा नेपालमा २ लाख २० हजार ११७ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

तीमध्ये धेरैजसो जनवरीदेखि मार्चसम्मका छन् । यो वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सरकारले तामझामका साथ नेपाल भ्रमण वर्ष उद्घाटन गरेपनि चैतको पहिलो सातादेखि सुरु भएको लकडाउनसँगै पर्यटक आगावमन पनि बन्द भयो ।

पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै एसियाली मुलुकबाट ७५ हजार नेपाली नेपाल आएका छन् । नागरिक दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *