विश्व/प्रवास

जो बाइडेनका छोरा हन्टर बाइडेन करसम्बन्धी छानबिनकाे दायरामा

joe biden son

२५ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफ्नो करसम्बन्धी मामिलाको अनुसनन्धान जारी रहेको बताएका छन् ।

उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा भइरहेको छ । हन्टर बाइडेनले आफ्नो करसम्बन्धी मामिला धेरै गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र त्यसको नतिजाले आफूलाई सही साबित गर्ने दाबी गरेका छन् ।

बाइडेन–ह्यारिस संक्रमणकालीन टोलीले भनेको छ– ‘नवनिर्वाचित राष्ट्रपतिलाई आफ्ना छोराप्रति गर्व छ ।’ बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस