मनोरञ्जन ताजा समाचार

निशान र अस्मिताको ‘तिमीसँग मन साटें’ सार्वजनिक (भिडियो)

timi sanga man sate music video

२५ मंसिर, काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलबाट चिनिएका निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमीसँग मन साटे’ सार्वजनिक भएको छ ।

रवि मल्लको शब्द र संगीत, दिक्षित पौडेलको एरेन्ज रहेको गीतको रोमान्टिक शैलीमा तयार भएको छ । गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय देख्न सकिन्छ ।

स्वर्णिम थापाको कोरियोग्राफी, पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको गीतको भिडियो स्वर्णिम थापाले नै निर्देशन गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस