मनोरञ्जन ताजा समाचार

सक्किगोनि कमेडी सिरियलको प्रमुख प्रायोजकमा ‘डाबर रेड पेष्ट’

dabur with sakigoni

२५ मंसिर, काठमाडौं । कमेडी टिभी सिरीज सक्किगोनिको प्रमुख प्रायोजकमा ‘डाबर रेड टुथपेस्ट’ अनुबन्धित भएको छ ।

प्रत्येक बिहिबार राति ८ः०० बजे हिमालय टिभी एचडीबाट प्रशारण सुरु हुनगइरहेको ‘डाबर रेड पेष्ट प्रेजेन्ट्स सक्किगोनि’को मार्केटिङ राइट्स होल्डर एडप्याड र डाबर नेपाल बीच उक्त सम्झौता भएको हो ।

सम्झौता एक वर्षको लागि गरिएको हो । सो सम्झौताले नेपाली मौलिक कार्यक्रमहरुको प्रवर्धन र बजारीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै पक्षले लिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *