समाचार

आणविक अस्त्र नष्ट गर्न माग गर्दै ९ वटा राजदूतावास अगाडि विरोध प्रदर्शन (फोटोफिचर)

human rights day

२५ मंसिर, काठमाडौं । आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै २५ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौं र ललितपुरस्थित ९ वटा राजदुतावास अगाडि बिहीबार एकसाथ धर्ना दिएका छन् ।

विश्व मानवअधिकार दिवसमा आणविक अस्त्र नष्ट गरी सभ्यताको रक्षा गर्न माग गरिएको ब्यानर समेत राखेर धर्ना दिइएको हो ।आणविक अस्त्रले सम्पन्न अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियालीसहित देशका राजदूतावास अघि मानवअधिकारवादीले धर्ना दिएका हुन् ।

human rights day 1 human rights day 2 human rights day 3 human rights day 4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस