समाचार

बिहीबार थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि

map of nepal

२५ मंसिर, काठमाडौं । नेपालका बिहीबार थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२३२ जनामा गरिएको परीक्षणमा १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १०६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या दुई लाख ३१ हजार ६०१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस