समाचार

द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजनेश म्यानेजमेन्टको पढाई सुरु

the british college

२६ मंसिर, काठमाडौं । लामो समयदेखि अन्तराष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको द ब्रिटिस कलेजले बिएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्टको पढाई सुरु गरेको छ ।

यो नयाँ कोर्स बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँगको पार्टनरसिपमा सुरु भएको हो ।

द ब्रिटिस कलेज बिजनेश कोर्सका लागि एउटा प्रतिष्ठित  शैक्षिक संस्था रूपमा आफूलाई स्थापित गराउँदै आएको छ। यही उत्साहका साथमा कलेजले हस्पिटालिटी क्षेत्रमा पाइला सारेको हो ।

यो चार वर्षे बिएचएम प्रोगामले विद्यार्थीहरुलाई हरेक रूपमा सक्षम बनाउने र कुनै पनि चुनौतीलाई सामना गर्नसक्ने साथै रचानात्मक उद्यमी र आलोचनात्मक रुपमा सुचित गतिशिल बनाउने लक्ष्य लिएको छ ।

त्यस्तै बिएचएमको अध्ययन पुरा भएपछि विद्यार्थीहरु सोझै हस्पिटालिटी क्षेत्रमा योगदान गर्नका लागि तयार हुनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *