मनोरञ्जन ताजा समाचार

प्रताप र कविताको स्वरमा ज्ञानीमाया र हेरूकाको गोधुली सार्वजनिक (भिडियो सहित)

godhuli music video by pratap das

२६ मंसिर, काठमाडौं । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘गोधुली’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको छ । गीतमा ज्ञानीमाया र हेरुकारोमान्टिक मुडमा प्रस्तुत भएका छन् । राजेशकुमार श्रेष्ठको शब्द संगीत रहेको गीतको भिडियो भुईसल लामाले निर्माण गरेका हुन् ।

दिनेश पाख्रिनको निर्देशन, अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस