
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
काँग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनकोे सचिवालयले जनाएको छ ।
हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस