
२८ मंसिर, काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
शुक्रबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस