समाचार

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

covid 19 dead body

२८ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप नौ जनाको मृत्यु भएको छ ।

योसहित हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुने दर नेपालमा ०.६८ प्रतिशत छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८३० जना नयाँ संक्रमित थपिए भने १५ सय संक्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस