रोजगार

लोकसेवा आयोगको स्थगित परीक्षा कार्यक्रम पुनः तय (सूचनासहित)

loksewa-aayog

१ पुस, काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारण यसअघि स्थगित भएको परीक्षाको तालिका पुनः सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचनामार्फत मंरि २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको जनाएको छ ।

सूचना हेर्नुहोस्ः

loksewa 1loksewa 2

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस