बैँक / वित्त

सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकहरुलाई करियर स्टेशनमा विशेष छुट

citizen bank and carrier station agreement

१ पुस, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेशन बीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा आईईएलटीएस, कुम्याट, टफेल, स्याट, पीटीई, सीम्याट, जीम्याट र जीआरईका तयारी कक्षामा विशेष छुट दिने उल्लेख छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहकहरु र परिवारका सदस्यहरुले करियर स्टेशनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस