खेलकुद समाचार

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

Whatmore

२ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियाका ६६ वर्षीय वाटमोरलाई बिहीबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

श्रीलंकालाई विश्वकप क्रिकेटको उपाधि दिलाएका वाट्मोर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

caan

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *