समाचार

गृहसचिव महेश्वर न्यौपानेमा कोरोना संक्रमण

Maheshwor Neupane

२ पुस, काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार कोभिड–१९ भाइरसको संक्रमण पुष्टि भएपछि न्यौपाने होम आइसोलेसनमा बसेका छन् ।

न्यौपाने हालै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसहितको टोलीसँग विभिन्न जिल्लाका प्रहरी कार्यालयको निरीक्षण भ्रमणमा निस्किएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस