समाचार

दरबारमार्गबाट ५ लाखसहित ८ जुवाडे पक्राउ

Juwa

३ पुस, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारमा तास खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका ७, बस्ने २८ वर्षीय प्रकाश लामालगायत आठजना छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद पाँच लाख १८ हजार रुपैयाँ र २७ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *