समाचार

अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ : शर्मा

bishwa prakash sharma

५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको संसद् विघटनको कदमलाई राजनीतिक रुपमा प्रतिवादन गर्ने जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकास शर्माले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौँ ।’ ‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ! जय नेपाल !’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस