समाचार

‘विप्लव समूह’का केन्द्रीय सदस्य आजाद माइतीघरबाट पक्राउ

usha kiran

६ पुस, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना पक्राउ परेका छन् ।

सो समूहका केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई माइतीघरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

विप्लव समूहको विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका आजादलाई माइतीघर मण्डलास्थित एक होटलबाट प्रहरीले पक्रेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस