समाचार

पोखरामा ओलीको पक्षमा नाराबाजी

pokhara vela

६ पुस, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताको भेला सम्पन्न भएको छ ।

भेलामा उनीहरुले प्रधानमन्त्री ओलीको कदमको स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले देश बचाउन जनताको हातमा देश सुम्पेको बताउँदै उनीहरुले ओलीको पक्षमा नाराबाजी समेत गरेका छन् ।

आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *