
६ पुस, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७९५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस