समाचार

सानेपामा सुरु भयो प्रचण्ड-देउवासहितको सर्वदलीय बैठक

sanepa sarbadaliya

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गर्न आवश्यक रणनीति तयार गर्न नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँगै  नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ,  पूर्वमन्त्री वर्षमान पुन र नेकपा नेतृ पम्फा भुसाल सानेपा पुगेका छन् ।

बैठकमा नेकपाको असन्तुष्ट पक्षसाथै नेपाली काग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरु सहभागी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *