समाचार

संवैधानिक संकटबारे काँग्रेस नेता शेखर काेइरालाद्वारा कानुनविद्सँग छलफल

shekhar koirala

७ पुस, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर काेइरालाले प्रतिनिधिसभा विघटनका सर्दभमा वरिष्ठ कानुन विदसँग छलफल गरेका छन् । मंगलबार बिहान नेता कोइरालाले पार्टीका केन्द्रीय सदस्यहरुका साथमा वरिष्ठ कानुन व्यवसायीहरुसँग छलफल गरेका हुन्।

छलफलमा कांग्रेस केन्द्रीय सदस्यहरु दिपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जीवन परियार सहभागी थिए ।

यस्तै, कानुनविदहरू राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, बसन्तराम भण्डारी, डा. भिमार्जुन आचार्य, रामकृष्ण तिमल्सिना, योगेन्द्र अधिकारी, सुनील पोख्रेल र एकराज पोख्रेल सहभागी थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *