समाचार

जीवन शर्माको गीत गुनगुनाउँदै ओलीले भने– पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

kp oli

७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल नहुँदैमा केही फरक नपर्ने संकेत गरेका छन् ।

बालुवाटारमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका उत्पन्न द्धन्दलाई पिलोसँग तुलना गरेका हुन् ।

उनले गायक जीवन शर्माको गीतको अंश गुनगुनाउँदै ‘पिलो चिनोरेर फाल्दैमा तौल घट्दैन्’ भनेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस