
७ पुस, काठमाडौं । माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ । राजधानीको कार्की ब्यांकेटमा भएको बैठकका एजेण्डा यस्तो रहेको छः
- आन्तरिक समस्या समाधानबारे प्रस्ताव
- आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन
- अनुशासनको कारवाही
- अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त
- कार्ययोजना र कार्यक्रम
- विरोध कार्यक्रम
- संगठनात्मक कार्ययोजना
- कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
- अन्य समसामयिक प्रस्तावहरु
प्रतिक्रिया दिनुहोस