समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

today gold price

७ पुस, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमबार प्रतितोला ९५ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ मंगलबारका लागि ९४ हजार नौ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ ताकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी पनि तोलामा रु ५ घटेर १३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस