
७ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् । मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म नेविसंघका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस