समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

cholendra rana

८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्बोच्च अदालतमा परेका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नै इजलासमा राखेर सुनुवाई गर्ने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आइतवार प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध अधिवक्ता दिनेश त्रिपाठी,कन्चनकृष्ण न्यौपाने , लोकेन्द्रवहादुर ओलीलगायत सर्बोच्च पुगेका थिए ।

सोमवारमात्रै सर्बोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध १२ वटा रिट दर्ता भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस