८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने बताइएको छ । यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।
प्रतिक्रिया दिनुहोस