समाचार

केन्द्रीय समितिअघि प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक

sansadiya dal

९ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक अहिले चलिरहेको छ ।

थापाथलीस्थित कार्की बैंक्वेटमा अहिले स्थायी समिति बैठक जारी रहेको नेता खगराज भट्टले जानकारी दिए । उनका अनुसार स्थायी समिति बैठकले केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेछ ।

नेकपाको ओली पक्ष र प्रचण्ड नेपाल दुवै पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस