समाचार

ओलीसँग गएका २३ जना केन्द्रीय सदस्य फर्के : प्रचण्ड

prachanda

९ पुस, काठमाडौं । नेकपाको ओली पक्षमा गएका २३ जना केन्द्रीय सदस्य प्रचण्ड माधव पक्षको नेकपामा फर्केका छन् ।

सो पक्षको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्ष छोडेर २३ जना सदस्यहरु आफ्नो पक्षमा फर्केको जानकारी दिएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस