
१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र धरापमा परेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रलाई धरापमा पारेको आरोप गाएका छन् ।
माधव नेपाल समूहको केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरु गणतन्त्रका लागि लडिरहदा ओलीले गणतन्त्र असम्भव छ भन्दै आएको समेत स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस