समाचार

संसद विघटनको दिन इतिहासकै कालो दिन : प्रचण्ड

Prachanda

१० पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको दिनलाई नेपालकै इतिहासको कालो दिनको रुपमा टिप्पणी गरेका छन् ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री ओलीले जालझेल गरेर संसद विघटन गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस