
१० पुस, काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ झुक्किएर ओली समूहमा गएको टिप्पणी गरेका छन् ।
केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले बादल आफ्नो समूहमै फर्किने विश्वास व्यक्त गरे ।
प्रचण्डले भने, “बादलजीले हाम्रोमा आएर गर्न तयार पारेको भाषण झुक्किएर उता गर्नुभएछ । उहाँ यतै आउनुपर्छ ।”
प्रतिक्रिया दिनुहोस