
१२ पुस, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।
राईमाथि आइतबार अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेमा ३७ जना सांसद छन् । राईविरुद्ध हस्ताक्षरको प्रसावकमा इन्द्रबादुर आङ्बो र समर्थकमा लक्षुमन तिवारी रहेका छन् ।
यी हुन् अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुः
प्रतिक्रिया दिनुहोस