समाचार

कोरोना संक्रमणबाट थप ६ जानको मृत्यु, मृतकको संख्या ८२५ पुग्यो

corona dead

१२ पुस, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । योसहित कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ८२५ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *