समाचार

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीमा

sunrise bank

१२ पुस, सप्तरी । सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाँउपालिका–४ प्रश्वनीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ ।

बैंकले अग्निसाइर कृष्णासवरण गाँउपालिका–४ मा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विनोद प्रसाद चौधरीलाई नियुक्त गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस