समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा डम्फु बजाएर विरोध (फोटोफिचर)

damfu julus

१३ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरुले राजधानीको माइतीघरमा डम्फु बजाएर प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा डम्फु बजाएर प्रधानमन्त्री ओलीको कदमको विरोध गरिएको छ । प्रदर्शनपछि आयोजित कोणसभामा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी संसद विघटनको विरोध गरिएको थियो ।

damfu julus 1 damfu julus 2 damfu julus 3 damfu julus 4 damfu julus 5

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *