
१३ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरुले राजधानीको माइतीघरमा डम्फु बजाएर प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा डम्फु बजाएर प्रधानमन्त्री ओलीको कदमको विरोध गरिएको छ । प्रदर्शनपछि आयोजित कोणसभामा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी संसद विघटनको विरोध गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस