बैँक / वित्त

ग्लोबल आइएमई बैंकको एटीएम सेवा लिबाङको आर्मी व्यारेक परिसरमा

global ime bank atm rolpa

१४ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पा लिबाङस्थित आर्मी व्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ । यस नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २४० पुगेको छ ।

उक्त एटीएम सेवा खड्गदल गन, लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर के.सी.ले उद्घाटन गरे । बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस