समाचार

मौलिक पर्वले समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिन्छः मुख्यमन्त्री राउत

lalbabu raut

१५ पुस, धनुषा । मुख्यमन्त्री लालबावु राउतले  किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा आपसी सद्भाव, हार्दिकता र सहिष्णुतासहितको समतामूलक समाज निर्माणमा उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस