राजनीति

पौडेललाई हटाउँदै शाक्य बनिन् संसदीय दलको नेता

asta laxmi

१५ पुस, काठमाडौं । नेकपाकाे प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरि उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेश सभामा दर्ता गरिसकेकाे छ । प्रचण्ड-नेपाल समूहमा ४६ सांसद छन् । मुख्यमन्त्री पौडेल पक्षमा ३४ सांसद छन् ।

बहुमतका लागि थप १० सांसद प्रचण्ड-नेपाल समूहलाई समूहलाई आवश्यक पर्दछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस