अर्थनीति

सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold

१६ पुस, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस