राजनीति

प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा आचार्य चयन

Bhim Acharya

१६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव पक्षले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाएर अचार्यलाई चयन गरिएको हो ।

नेकपाका बहुमत सांसदको आज बसेको बैठकले राईलाई दलको नेताबाट हटाएको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद छन्, तीमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस