
१७ पुस, काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार (आज)देखि सुरु हुँदैछ ।
आज दिउसो ४ बजे बस्ने बैठकमा अध्यादेश अनुमोदन, संसदीय दलका नेताहरुले मन्तव्य राख्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस