धर्म-संस्कृति / रितिथिति

देशभर मनाइयो राष्ट्रिय पोसाक दिवस (तस्बिरसहित)

rastriya poshak diwas

१७ पुस, काठमाडौं । हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित शुक्रबार काठमाडौंघरमा सद्भाव -याली निकाली राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।

नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरूवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको अभियान्ताहरूको भनाइ छ ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियानले नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने भन्दै २०७० साल यता पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउने गरेको छ ।

rastriya poshak diwas 2 rastriya poshak diwas 3 rastriya poshak diwas

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस