मनोरञ्जन ताजा समाचार

इन्दिरा र अमरको आगोमा एन्जिला (भिडियो)

indira joshi

१७ पुस, काठमाडौं । मोडल एन्जिला ढकाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिरा जोशी र अमरको स्वर रहेको गीत ‘आगो हो’मा एन्जिलाको अभिनय छ ।

सुमिट ढुंगेलको कथा र निर्देशन रहेको भिडियोमा ढकालसहित सन्देश शाक्य, शशी क्षेत्री र स्वस्तिकालगायत कलाकारको अभिनय रहेको छ । आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन् ।

डिनसन शाहले सम्पादन गरेको उक्त भिडियो सुपर चमात्किारिक शक्तिको विश्वासमा आधारित छ । गायिका जोशीको साथमा अभिनित सो भिडियोमा मोडल ढकालले पहिलो पटक अभिनय गरेकी हुन् ।

https://www.youtube.com/watch?v=l_EOQNipXdg

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *